SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा

यो केवल एउटा नेताको परिवर्तन मात्र होइन, बरु एउटा वैकल्पिक राजनीतिक आन्दोलन कसरी बिस्तारै चुनावी गणितका लागि सम्झौता गर्न बाध्य हुन्छ भन्नेकुराको ज्वलन्त उदाहरण हो ।