SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

कांग्रेस नेता गुरुराज घिमिरेका पूर्व चुनावी कमाण्डर गिरी पक्राउ

काठमाडौँ । मोरङ प्रहरीले विराटनगर–११, मधुमाराका अभिषेक गिरीलाई पक्राउ गरेको छ । शनिबार (आज) बिहान उनकै घरबाट गिरीलाई पक्राउ गरिएको हो । प्रहरीले अवैध हतियार लुकाएको आशंकामा उनको घरमा छापा मारेको थियो ।