SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०७:०२ AM · 1 मिनेट पढाइ

विश्वकपमा आइतबार समूह ‘जे’, ‘के’ र ‘एल’ को अन्तिम खेलहरू हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’, ‘के’ र ‘एल’ का अन्तिम समुहगत खेलहरू नेपाली समयअनुसार आइतबार बिहान हुँदैछन्। यी खेलसँगै तीनवटै समूहबाट नकआउट चरणमा पुग्ने र प्रतियोगिता बाट टोलीहरूको टुंगो लाग्नेछ। समूह ‘जे’ मा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले अंकविहीन जोर्डनसँग बिहान ७:४५ बजे प्रतिस्पर्धा गर्नेछ।