कांग्रेस नेता अभिषेक गिरी पक्राउ
काठमाण्डु – नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन् । गिरीलाई प्रहरीले शनिबार बिहान विराटनगरस्थित आफ्नै घरबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गर्न पुगेको थियो । सोही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
