विश्वकप २०२६ : पाँच टोली अन्तिम ३२ मा प्रवेश
लस एन्जलस, असार १३ गते । शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इङ्गल्याण्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
