कारागारको जग्गा बत्तिस वर्षदेखि अतिक्रमण
धीरेन्द्रप्रसाद साहराजविराज, असार १३ गते । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागार कार्यालयको डेढ बिघाभन्दा बढी जग्गा विगत करिब ३२ वर्षदेखि अतिक्रमणमा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
