सप्तरीमा भन्सार छलीका सामानसहित एक पक्राउ
विनय कर्ण राजविराज (सप्तरी), असार १३ गते । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका विभिन्न किराना सामानसहित एक जनालाई पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
