SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०३:४७ AM · 1 मिनेट पढाइ

नेटो शिखर सम्मेलनका कारण टर्कीको राजधानी अंकाराको जनजीवन प्रभावित

एजेन्सी । टर्कीको राजधानी अंकारामा आयोजना हुन लागेको नेटो शिखर सम्मेलनको तयारीसँगै त्यहाँको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । सम्मेलनका कारण लगाइएका विभिन्न प्रतिबन्ध र सडक अवरोधहरूले सर्वसाधारणको दैनिक जनजीवनमा ठूलो असर पुग्ने देखिएको छ ।