रास्वपाको महाधिवेशन सम्पन्न : सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमार्फत प्राप्त भएको राजनीतिक वैधानिकतासँगै अब पार्टी थप परिपक्व र जिम्मेवार भएर अगाडि बढ्ने उद्घोष गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
