SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:२० AM · 1 मिनेट पढाइ

असारे गीत

धर्तीमै बास, गाँस र आस यो जुनी जुनीलाईपहिलो चरण चढाएँ मैले धरती भूमिलाई ।जेठको महिना सकियो अब लाग्दै छ असारकिसानलाई असार महिना हुन्छनी हतार ।