SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:२४ AM · 1 मिनेट पढाइ

रातको ऐना (कविता)

हरेक पटक बुज्रुकहरूले सुझाव दिँदै भन्थे, ‘रातिको समयमा ऐना नहेर्नु !’म भने हेर्थें सदैवरात्रिकालीन समयमा पनि ऐना–जुन टाँगिएको थियो मेरो आभ्यन्तरमाजसले जोगाइराखेको थियो– दर्पणको लोप...