लक्ष्यभन्दा बढी आन्तरिक आय जुटाउँदै धवलागिरी गाउँपालिका
ठाकुरप्रसाद आचार्यम्याग्दी, असार १३ गते । भौगोलिक रूपमा विकट मानिने म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक आम्दानीतर्फ उल्लेखनीय प्रगति गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
