SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

धानसँगको साइनो

‘हरियो डाँडामाथि हलो जोत्ने साथी,हो हो माले हो हो, हो हो तारे हो हो...’असारको झरीसँगै नेपाली गाउँका खेतका डिलडिलमा आज पनि यो गीत कतै न कतै गुन्जिरहेको हुन्छ । खेतका गरामा हिलो छ ।