धान रोप्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, एक घाइते
रामकृष्ण बोहराबागलुङ, असार १३ गते । पश्चिम बागलुङको गलकोट नगरपालिकामा धान रोप्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
