SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३० साउन २०८२ १०:५६ PM · 1 मिनेट पढाइ

हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर, ३१ साउन । यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद