SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

समृद्धिका लागि सालको बिउ

साल अथवा सखुवा नेपालको तराई तथा भित्री मधेश र तल्लो पहाडी क्षेत्रको शीतोष्ण र समशीतोष्ण हावापानीमा प्राकृतिक रूपमा पाइने ठुलो पतझड र मूल्यवान् स्वदेशी वनस्पति हो ।