SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:२० AM · 1 मिनेट पढाइ

अतिक्रमण हटाएर आधुनिक बसपार्क

फडिन्द्र अधिकारीलेखनाथ, असार १३ गते । जग्गा अधिग्रहण भएको पाँच दशकपछि पोखरा महानगरपालिकाको पृथ्वीचोकमा आधुनिक बसपार्क निर्माण प्रक्रिया अघि बढेको छ ।