SHARE
हाम्रो सम्बाद · शनिबार ३१ साउन २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

काठमाडौँ, ३१ साउन । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ । अहिले साँझ उहाँलाई जहाजमार्फत् त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद