SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:२४ AM · 1 मिनेट पढाइ

मासियो रैथाने बाली

धनगढी समाचारदाताधनगढी, असार १३ गते । केही दशकअगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन् ।