SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:३४ AM · 1 मिनेट पढाइ

बाजुराका नौ पालिकाको बजेट दुई अर्ब

शेरबहादुर सार्कीबाजुरा, असार १३ गते । बाजुराका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि असार १२ गतेभित्र बजेट सार्वजनिक गरेका छन्।