SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

लागुऔषध नियन्त्रणमा कुकुर परिचालन गर्दै तनहुँ प्रहरी

अमरराज नहर्कीतनहुँ, असार १३ गते । तनहुँ प्रहरीले लागुऔषधको ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि खोजी तथा निगरानी अभियानमा तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ ।