हुम्ला अस्पतालमा जटिल शल्यक्रिया सफल
हुम्ला समाचारदाताहुम्ला, असार १३ गते । हुम्लाको जिल्ला अस्पतालमा दक्ष चिकित्सकसहितको विशेषज्ञ टिमको व्यवस्था भएपछि जटिल खालका बिरामीको शल्यक्रिया सफलतापूर्वक भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
