SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

विद्यालयमा स्मार्ट कक्षा हस्तान्तरण

लमजुङ समाचारदातालमजुङ, असार १३ गते । लमजुङको बेँसीसहर नगरपालिका–२, भकुन्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ ।