SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०१:१८ AM · 1 मिनेट पढाइ

‘स्यालसिंह’ रंगमञ्चमा : अभिनयमार्फत जीवन्त बन्यो कक्षा ८ को दन्त्यकथा (तस्बिरहरू)

काठमाडौं। विद्यालय पाठ्यपुस्तकमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ अहिले रंगमञ्चमा जीवन्त बनेको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समेटिएको कथामा आधारित यो नाटकको मञ्चन एक थिएटर नेपालले शुक्रबार (असार १२) देखि थापागाउँस्थित कुञ्ज थिएटरमा सुरु गरेको हो।