SHARE
हाम्रो सम्बाद · शनिबार ३१ साउन २०८२ ०२:३१ PM · 1 मिनेट पढाइ

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद