SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

जर्मनी हारपछि पनि समूह विजेता

न्युयोर्क, असार १३ गते । विश्वकप फुटबल–२०२६ मा जर्मनी शुक्रबार इक्वेडरसँग २–१ ले स्तब्ध भए पनि समूह ‘इ’ विजेताका रूपमा नकआउटमा पुगेको छ ।