SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:५३ AM · 1 मिनेट पढाइ

प्रदेश खारेज स्वीकार्य हुँदैन : जसपा अध्यक्ष यादव

जीवछ यादवलहान, असार १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश खारेज गर्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनुभएको छ।