SHARE
गोरखापत्र · शनिबार १३ असार २०८३ ०६:५७ AM · 1 मिनेट पढाइ

कम्लरी मुक्ती दिवस: १३ वर्षपछि पनि अधुरै कम्लरी मुक्ति

सन्तोष दहितदाङ, असार १३ गते । सरकारले नेपाललाई कम्लरीमुक्त घोषणा गरेको १३ वर्ष पूरा भएको छ।