SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०३:३४ PM · 1 मिनेट पढाइ

रैथाने बालीको संरक्षणः किसानलाई करिब तीन करोड अनुदान

काठमाडौँ । सरकारले लोपोन्मुख रैथाने बाली तथा कृषि जैविक विविधताको संरक्षणका लागि करिब रु तीन करोड अनुदान उपलब्ध गराएको छ ।