SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०२:२६ PM · 1 मिनेट पढाइ

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ (तस्बिरहरू)

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।