SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ ।