SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०१:११ PM · 1 मिनेट पढाइ

विपिन आचार्य रास्वपाको महामन्त्रीमा निर्वाचित

उनले नेपाली जनताले रास्वपालाई दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।