SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ साढे ६ बजे हुने

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारीहरूको मतदान सकिएको छ। चितवनको महाधिवेशन स्थलमा केहिबेर अघि पदाधिकारीहरूको मतदान सकिएको हो । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ साँझ साढे ६ बजे हुने भएको छ। शपथ महाधिवेशन कार्यक्रम स्थलको हलमा हुने महाधिवेशन आयोजक समितिले जानकारी दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी