SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १२ असार २०८३ ११:०६ AM · 1 मिनेट पढाइ

भारतले एलपिजी ग्यासको प्रतिबन्ध हटायो

काठमाण्डु– मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमशः सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी) मा लगाइएको प्रतिबन्ध हटाएको छ । हर्मुज जलघाँटी पुनः सञ्चालनमा आएपछि ऊर्जा आपूर्ति सुधारिएको भन्दै भारत सरकारले संकटकालीन नियन्त्रणहरू अन्त्य गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी