SHARE
मकालु खबर · शुक्रबार​ १२ असार २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

स्रोत, साधनको अभावमा अपेक्षित नतिजा हात पार्न सकेका छैनौँ : दानबहादुर कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले श्रोत, साधनको अभावमा नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।