SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन नसकिँदा प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको प्रभाव प्रतिनिधिसभा बैठकमा पनि परेको छ ।  गत असार ७ देखि ९ गतेसम्म हुने भनिएको रास्वपाको महाधिवेशन आज असार १२ गतेसम्म पनि नसकिएपछि प्रतिनिधिसभाको बैठक मिति दुई पटक सारिसकिएको छ ।