SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०२:५७ AM · 1 मिनेट पढाइ

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलनका लागि पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले एमालेलाई एकताबद्ध रूपमा सुदृढ गर्दै जनविश्वास कायम गर्ने बताएका हुन् ।