विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी, ४ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ४७ लाख ९२ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
