SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०१:२८ AM · 1 मिनेट पढाइ

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।