SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०१:४६ AM · 1 मिनेट पढाइ

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : ‘लागू औषधको जरासम्म पुगेर नियन्त्रण गरौँ’

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लागू औषधको अवैध ओसारपसार तथा दुर्व्यसन नियन्त्रणका लागि औपचारिक कार्यक्रमभन्दा अघि बढेर यसको आपूर्ति सञ्जाल (सप्लाई चेन) नै तोड्ने गरी आक्रामक नीति अवलम्बन गरिने बताएका छन् ।