SHARE
लोक पथ · शुक्रबार​ १२ असार २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ? [मतपरिणामसहित]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा ९९ जना निर्वाचित भएका छन् । रास्वपा निर्वाचन आयोगका अनुसार खुलातर्फ ३२ जनासहित कुल ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । निर्वाचन परिणामअनुसार स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् ।