रास्वपा महाधिवेशन : खुला केन्द्रीय सदस्यमा स्वर्णिमको सर्वाधिक मत, कसको कति ? [सूचीसहित]
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुल्ला केन्द्रीय सदस्यमा निवर्तमान उपसभापति डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । बिहीबार राति सार्वजनिक भएको केन्द्रीय सदस्यको मत परिणाम अनुसार वाग्लेले सर्वाधिक मत प्राप्त गरेका हुन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गरेका हुन् ।
