रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रदेशतर्फ कसले कति मत ल्याए ? [परिणामसहित]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत प्रदेशगत (भूगोल) बाट प्रतिष्पर्धा गरेका केन्द्रीय सदस्यहरुको मतपरिणाम सार्वजनिक भएको छ । बिहीबार राति केन्द्रीय निर्वाचन समितिले मत परिणाम सार्वजनिक गरेको हो । यसअघि खुला केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भइसकेको छ । विद्युतीय माध्यमबाट भएको मतदान अन्तर्गतको परिणाम सार्वजनिक भएको हो ।
