SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ ०१:३१ PM · 1 मिनेट पढाइ

५ दिनको अल्टिमेटम भोलि सकिँदैन, सुकुमबासी भन्छन्– ‘कहाँ जाने केही थाहा छैन’

काठमाडौं । बागमती करिडोर क्षेत्रबाट विस्थापित भएर होल्डिङ सेन्टरमा अस्थायी बसोबास गरिरहेका सुकुम्बासीहरु सरकारले होल्डिङ सेन्टर छोड्न निर्देशन दिएपछि समस्यामा परेका छन् । सरकारले ५ दिने सूचना जारी गरेर सुकुमबासीहरुलाई होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको हो । सरकारले सुकुम्बासीहरुलाई २५ हजार रुपैयाँ लिएर आवासको जिम्मा आफ्नै व्यवस्थापन गर्न भनेको छ ।