SHARE
लोक पथ · बिहीबार ११ असार २०८३ १२:२२ PM · 1 मिनेट पढाइ

११ महिनाको निर्यातमा उत्साह : अलैँची निर्यातबाट मात्रै १२ अर्ब बढी आर्जन, कुनको कति ?

काठमाडौं । दैनिक उपभोग्य वस्तुदेखि विभिन्न विलासिताको वस्तुहरु आयात हुँदा ठूलो धनराशी बाहिरिने गरेको नेपालको यथार्थता छ । तर यो मात्र होइन, धेरै वस्तुहरु छन् जो निर्यात् गरेर नेपालले विदेशी मुद्रा समेत आर्जन गरिरहेको छ ।