SHARE
अर्थ-डबली · बिहीबार ११ असार २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

काठमाडौँ / विद्यार्थीले निर्माण गरेका कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, साइबर सुरक्षा, सफ्टवेयर र डिजिटल इनोभेसनसम्बन्धी परियोजनाको प्रदर्शनी काठमाडौँमा सुरु भएको छ ।