SHARE
पर्दाफास · बिहीबार ११ असार २०८३ ११:४४ AM · 1 मिनेट पढाइ

रास्वपा निर्वाचन : पदाधिकारी चयनका लागि राति सवा ९ बजेदेखि मतदान

रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी प्रकाशन भएको छ । संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारीको निर्वाचनका लागि बिहीबार राती सवा नौ बजेदेखि सवा १२ सम्म मतदानको समय निर्धारण गरिएको छ । उक्त मत परिणामको नतिजा राति साढे १ बजे हुनेछ ।