६ घण्टादेखि अनशनरत डा. गोविन्द केसीका मागबारे वार्ता जारी
डा. गोविन्द केसीका मागबारे उनका प्रतिनिधि र सरकारी टोलीबीच धनगढीमा ६ घण्टादेखि वार्ता चलिरहेको छ । सेती प्रादेशिक अस्पतालमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
