SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३० साउन २०८२ ०४:४० AM · 1 मिनेट पढाइ

टप एण्ड टी–२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

काठमाडौँ, ३० साउन । अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदै छ । नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २ः१५ बजे खेल सुरु हुने छ । टी–२० विश्वकप छनोटको तयारीस्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद