दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
काठमाडौं । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३–०८४ का लागि बजेट सार्वजनिक गरेका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
